उपसचिवसहित पाँच पक्राउ

परीक्षा नै नलिई लाइसेन्स दिने थप पाँच कर्मचारी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले यातायात व्यवस्था कार्यालय, बुटवलका तत्कालिन प्रमुख उपसचिव केशब अर्याल, कम्प्युटर अधिकृत पदमराज आचार्य, शाखा अधिकृत सुवास पौडेल, कम्प्युटर सहायक राजेश लम्साल र दिलिप कुमार शाहलाई पक्राउ गरेको हो ।

बिज्ञापन

उनीहरुले लाइसेन्सको प्रणालीमा चलखेल गरी हजारौं अवैध लाइसेन्सहरु जारी गरेको सिआइबीका एसपी होबिन्द्र बोगटीले बताए । सरकारी कागजात कीर्ते गरेको अभियोग लागेर पक्राउ परेका उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट म्याद थपेर थुनामा राखिएको छ ।
यसअघि पनि सिआइबीले यस प्रकरणमा कर्मचारीलाई पक्राउ गरी दुई वटा मुद्दा चलाइसकेको छ । यस प्रकरणमा यातायात व्यवस्था विभागका पूर्वमहानिर्देशकहरु समेत छानविनमा छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

संस्थागत समाजिक उत्तरदायित्वको आयाममा निजी क्षेत्रको भूमिका

स्थानीय प्रशासनका ‘फिल्ड अफिसर’ : युवराज आचार्यको सेवा यात्रा

सडक विभागका कर्मचारी अटेरी

निजामतीका दुई सन्तानलाई स्नातकसम्म सरकारले निशुल्क पढाइदिने

अब कर्मचारीविरुद्ध मुद्दा चलाउदाँ सरकारको स्वीकृति अनिवार्य

ढुकुटीमा भार : उच्च पदस्थका ड्राइभरलाई नियमविपरीत मोटरसाइकल र इन्धन

अध्यादेश अस्वीकृत गर्न राष्ट्रपतिलाई जेनजी मुभमेन्टको आग्रह

बिचौलिया प्रकरणपछि सम्पत्ति शुद्धीकरण विभागमा नयाँ नेतृत्व, निर्मल ढकाल बने महानिर्देशक

बिशेष