डिजी भट्टराईको पहिलो काम :- चन्द्रदीपविरुद्ध साढे आठ करोडको भ्रष्टाचार मुद्धा

गत जेठ १४ मा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी सम्हाल्न पुगेका कमल भट्टराईले दुई साता पछि झण्डै साढे आठ करोड बिगो माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गराएका छन् ।

बिज्ञापन

सरकारले निकै संवेदनशील र महत्त्वपूर्ण मानिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी वरिष्ठ सहसचिव कमल प्रसाद भट्टराईलाई दिएर जेठ दोश्रो साता त्यता खटाएको थियो । दुई साताकै अन्तरालमा विभागले चन्द्रदीप राईविरुद्ध ८ करोड ४७ लाखभन्दा बढीको बिगो माग गर्दै सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता गराएको छ । विभागले बुधवार राईविरुद्ध ८ करोड ४७ लाख ६२ हजार ८८३ रुपैयाँ ९० पैसा बिगो मागसहित जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

बिज्ञापन

काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं ८ अत्तरखेल निवासी राईले विभिन्न कसुर गरी आर्जन गरेको सम्पत्ति शुद्धीकरण गरेको भन्ने उजुरीका आधारमा उनीमाथि मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

सचिवको कमाण्डमा ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना

निजामती सेवामा अवकाश: तथ्य, भ्रम र भविष्य

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

बिशेष