पुल्चोकबाट शोभा पाठक पक्राउ

नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री महेश बस्नेतसँग नाम जोडिएकी शोभा पाठकलाई प्रहरीले पक्रेको छ । प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई ललितपुरको पुल्चोकबाट पक्राउ गरेको हो ।

बिज्ञापन

सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिको चरित्रहत्या हुनेखालका अभिव्यक्ति दिएको उजुरीका आधारमा उनी पक्राउ परेकी ब्यूरोले जनाएको छ ।

बिज्ञापन

सामाजिक सञ्जालमार्फत् विभिन्न व्यक्तिको चरित्रहत्या गरेको आरोपमा उनलाई नेपाल प्रहरीको साइबर ब्यूरोले समातेको हो । ३१ वर्षीया शोभाले आर्थिक लाभका निम्ति विभिन्न व्यक्तिसँग सम्बन्ध जोड्ने र ब्याल्कमेल गर्ने गरेको उजुरीमा उल्लेख छ। जिल्ला अदालत काठमाडौंले पाठकलाई पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको छ । उनीमाथि साइबर अपराधमा अनुसन्धान भइरहेकाे छ ।

पाठकले एमालेका नेता महेश बस्नेतविरुद्ध बलात्कारको आरोप लगाउँदै उजुरी दिएको भए पनि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनको उजुरीमा प्रमाण नपुग्ने जिकिर गर्दे तामेलीमा राखेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पदका लागि राजनीतिक रंग फेर्दै ‘पुराना खेलाडी’, रास्वपा निकट बनेर पुनः अवसर खोज्दै विवादित पात्रहरू

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

अधिकृतसँग १ करोड ८ लाख अकुत आर्जन,एक बर्ष कैद सजाय

७२ हजार घुससहित रंगेहात समातिए प्रमुख प्रशासकीय अधिकृत

मन्त्रिपरिषद् बैठकका ८६,सचिव बैठकका ६ निर्णय सार्वजनिक

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

बिशेष