प्रधानमन्त्री दाहाललाई भारतमा विदेश मन्त्रालयका कर्मचारीले गरे स्वागत

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागि हुन भारत प्रस्थान गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई त्यहँँका कर्मचारीले स्वागत गरेका छन् ।
९ जनाको टोली बोकेर नेपाल वायुसेवाको उडानबाट नयाँ दिल्ली प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्रीहरु रघुवीर महासेठ, नारायणकाजी श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल लगायतले बिदाई गरेको थियो । उता इन्दिरा गान्धी विमानस्थलमा भारतीय विदेश मन्त्रालयका  विशेष सचिव पी कुमारनले स्वागत गरेका छन् ।

बिज्ञापन

 

बिज्ञापन

प्रधानमन्त्रीको टोलीमा कानुनमन्त्री पदम गिरी, प्रधानमन्त्रीकी छोरी तथा निजी सचिव गंगा दाहाल,परराष्ट्र सचिव सेवा लम्साल,शिष्टाचार महापाल विष्णुप्रसाद गौतम,सहसचिव भृगु ढुंगाना,शिष्टाचार अधिकृत प्रवीण भट्टराईका अलवा प्रमुख सेनानी निरज भण्डारी र प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपाने पनि छन् ।

मोदीले तेस्रो कार्यकालको सुरुवात गर्दै गर्दा नेपालसहितका छिमेकी देशमा राष्ट्र प्रमुख र सरकार प्रमुखलाई निमन्त्रणा गरेका छन्। प्रधानमन्त्री प्रचण्ड सोमबार स्वदेश फर्किने छन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

सचिवको कमाण्डमा ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना

निजामती सेवामा अवकाश: तथ्य, भ्रम र भविष्य

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

बिशेष