कर्मचारीका कारण मन्त्री वाक्कदिक्क

 

बिज्ञापन

कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले मन्त्रालय र मातहतका कर्मचारीप्रति गुनासो सार्वजनिक फोरममै पोखेकी छिन् । मन्त्री साहले कृषि मन्त्रालय र मातहतका निकायका कर्मचारीका व्यवहारका कारण आफू वाक्कदिक्क (बोर) भएको गुनासो सार्वजनिक मञ्चबाटै पोखेकी हुन ।

बिज्ञापन

मन्त्री साहले एकाथरी कर्मचारी आएर फलाना खत्तम, ऊ खत्तम । अर्काेथरी कर्मचारी आएर त्यो उतम,उ खत्तम भन्ने टिप्पणी मात्र गर्ने बाहेक अरु कुनै प्रगतिको कुरा सुन्न नपाएको गुनासो पोखेकी हुन । एउटा आउछ,यो फलानालाई बनाउनु हुँदैन है, खराब छ,अनि अर्कोथरी आउँछ त्यो त झन खराव छ । कति सुन्नु यस्ता कुरा सुन्दासुन्दै दिक्क, वाक्क लाग्छ । मन्त्री साहले कर्मचारीहरुबीच एकले अर्कालाई आपेक्षा मात्रै लगाउने गरेको पाइएको उल्लेख गर्दै त्यसो नगर्न पनि सचेत गराइन् । कुनै बदनामी नहुने गरी कर्मचारीहरूले काम गर्नुपर्ने मन्त्री साहको भनाई थियो । उनले कर्मचारीहरूले आफू कार्यरत निकायमा बदनामी हुने खालको कुनै पनि गतिविधि गर्न नहुने बताइन् ।

विश्व खाद्य स्वच्छता दिवसका अवसरमा उनले यस्तो अभिव्यक्ति दिइएकी हुन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

दलहरुको संगठनलाई मान्यता नदिइने मन्त्री पुनको घोषणा,संघ संगठन स्वतन्त्र बनाउन निर्देश

१५ करोडको खरिद प्रक्रिया रद्द, स्वास्थ्य सेवा विभाग विवादमा

पढ्नमा को अगाडि,चोर्नमा को अगाडि ?

आन्दोलित कर्मचारीलाई अर्थमन्त्रीले फकाए,डेढ महिनापछि फर्किए काममा

कोडैनामा ‘खाना-खाजा’ मै सत्र लाखको बिल !

केभिआर समिट च्यालेन्जसमा विशाल र मारिजे पहिलो

कोरला नाकामा थपियो उपसचिवको दरबन्दी,सिण्डिकेटवाला व्यवसायीको रुवावासी

अर्थमन्त्रीका विवादित निर्णय रोक्दै घर जान लागेका मुख्य सचिव

बिशेष