तीन सहसचिव सचिवमा बढुवा

सरकारले न्याय सेवाका तीन अधिकृतलाई विशिष्ट श्रेणी (सचिवसरह) मा बढुवा गरेको छ। आज बसेको क्याविनेट बैठकले न्याय सेवा न्याय सेवा आयोगको सिफारिसमा मन्त्रिपरिषद् बैठकले तीन सहसचिव तहका कर्मचारीलाइ सचिवसरह पदमा बढुवा गरेको हो ।

बिज्ञापन

बढुवा भएकामा कायम मुकायम महान्यायधिवक्ता खेमराज ज्ञवाली नायब महान्यायधिवक्तामा बढुवा भएका छन् । यस्तै न्याय परिषद्का निमित्त सचिव भद्रकाली पोखरेललाई सर्वोच्च अदालतको रजिस्ट्रारमा र सहरजिस्ट्रार यमबहादुर बुढा न्याय परिषद् सचिवमा बढुवा भएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

सचिवको कमाण्डमा ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना

निजामती सेवामा अवकाश: तथ्य, भ्रम र भविष्य

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

बिशेष