लोकसेवा आयोगको वेबसाइटमा समस्य देखिएपछि परीक्षार्थी अन्योलमा

लोकसेवा आयोगको वेबसाइटमा समस्या आएपछि परीक्षार्थीहरूले अन्योलमा परेका छन् । मंगलबारदेखि वेबसाइटबाट एडमिट कार्ड निकाल्न नमिलेपछि परीक्षार्थीले अन्योलमा परेका हुन् ।

बिज्ञापन

यस विषयमा आयोगकी प्रवक्ता गीताकुमारी होमागाईले समस्या देखिएमा समाधानको पहल गर्ने बताइन् ।आज दिउसो १ बजेदेखि कृषि समूह पाचौं संघको परीक्षा रहे पनि एडमिट कार्ड झिक्न नमिल्दा विद्यार्थीहरू अन्योलमा परेका हुन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

कार्यालय सहयोगीदेखि दशौं तहसम्मका गरी १५५ कर्मचारीको सरुवा

विद्युत पोलकै कारण सडक आयोजना अलपत्र, राज्यलाई करोडौँको थप भार : महानिर्देशक जैसी

कासमूमा ७५ प्रतिशत अंक कटाउने कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

नयाँ सरकार बनेको चार महिनामै सिंहदरबारबाट महिला सचिव तितरबितर

मध्यराति भागेर ज्यान जोगाए कर्मचारी र सुरक्षाकर्मी, तातोपानी भन्सारमा ३२ करोडको एक्सरे मेसिन पनि प्रभावित

३१९ कर्मचारी अनलाइन सरुवा गरेको मन्त्रालयकै दावी,प्रणालीमा देखिन्छ २० मात्र

बिशेष