परराष्ट्रका पाँच सहसचिवको सरुवा

परराष्ट्र मन्त्रालयका पाँच सहसचिव सरुवामा परेका छन् । मन्त्रालयले चिफ अफ प्रोटोकलसहित केही महाशाखा प्रमुखहरु हेरफेर गरेको हो ।

बिज्ञापन

परराष्ट्रको महत्वपूर्ण स्थान मानिने चिफ अफ प्रोटोकलमा विष्णु पौडेललाई ल्याइएको छ भने दीलिप पौडेलको राष्ट्रपति कार्यालयमा पठाइएको छ । यस्तै मन्त्रालयको प्रशासन महाशाखा हेर्दै आएका शरद आरणलाई मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखामा पुर्याइएको छ भने सामान्य प्रशासन महाशाखामा सुरेस अधिकारीलाई ल्याइएको छ ।
यस्त क्षेत्रीय संगठन हेर्ने जिम्मेवारी सहसचिव ज्ञानबहादुर मगरले पाएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

सचिवको कमाण्डमा ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना

निजामती सेवामा अवकाश: तथ्य, भ्रम र भविष्य

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

बिशेष