सम्पत्ति शुद्धीकरणको जिम्मेवारी भट्टराईलाई,मन्त्रालय तानिए शाही

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी कमलराज भट्टराईले पाएका छन् । गत सातामात्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएका भट्टराईलाई सम्पत्ति शुद्धीकरणको महानिर्देशकको जिम्मेवारी दिइएर त्यता पठाइएको हो ।

बिज्ञापन

यस अघि नै हङकङका महावाणिज्यदूत र भन्सार विभागका महानिर्देशक चलाइसकेका भट्टराई भोलिदेखि सम्पत्ति शुद्धीकरणमा हाजिर हुन लागेका हुन ।

बिज्ञापन

विभागका महानिर्देशक पुष्पराज शाही विवादमा परे पछि उनी मन्त्रालयमा तानिएका हुन । त्रिवि अध्यागमनमा हुँदा विवादमा मुछिएका शाहीलाई सम्पत्ति शुद्धीकरण विभागको महानिर्देशको जिम्मेवारीमा थिए ।त्यहाँ रहँदा पनि विवादमा मुछिए पछि उनी मन्त्रालयमा तानिएका हुन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रास्वपा निर्वाचनमा गुटबन्दीको असर : पदाधिकारीमा असिमबाहेक सबै संस्थापन पक्षका

निजामतीमा राजीनामाको लहर : ९ दिनमै ७१ कर्मचारीको राजीनामा

कमलपोखरीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बाहिनी अभ्यास सम्पन्न

रास्वपा केन्द्रीय सदस्यमा पराजित भए श्रममन्त्री

महानिर्देशकले टेरेनन् बालेन सरकारको निर्देशन

गृहमन्त्रीको अम्लेटमा माछाको काँडा,सहायक सिडियोको खानामा सङ्खे कीरा

स्थानीय सरकार: खर्चमा अघि, आयमा पछि

गृहको रिर्पोट कार्ड : कासमूमा मनाङ अब्बल,सबैभन्दा कमजोर धनुषा र काठमाडौं

बिशेष