राजश्वमा बुढा,ढुङ्गाना तानिए परराष्ट्र मन्त्रालयमा

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दुई सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ । कार्यालयले हालैमात्र पर्यटन विभागबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लगिएको थियो । बुढालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राजश्व अनुसन्धान विभागमा लगिएको छ ।
यस्तै १० महिना राजश्व अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी सम्हालेका ढुङ्गानालाई परराष्ट्र मन्त्रालयमा सरुवा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

बिज्ञापन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का निजी सचिव रहेका ढुङ्गाना २०८० असार १२ गते विभागको महानिर्देशकको जिम्मेवारी सम्हाल्न पुगेका थिए ।ढुंगानालाई कलकत्ताको महावाणिज्य दूतको जिम्मेवारी दिएर पठाउने तयारी छ ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

सचिवको कमाण्डमा ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना

निजामती सेवामा अवकाश: तथ्य, भ्रम र भविष्य

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

बिशेष