माग संख्या ६,लिखित परीक्षामा सहभागी ११३७,अन्तर्वार्ताका लागि छानिए यी १९

लोकसेवा आयोगले सहसचिव तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले सहसचिव खुल्लाको नतिजा सार्वजनिक भएको छ । आयोगले प्रशासन, न्याय कानुन र लेखापरीक्षण सेवातर्फ लिएको खुल्ला सहसचिवको नतिजा सार्वजनिक गरेको हो ।

बिज्ञापन

आयोगले विभिन्न सेवा समूहतर्फबाट ६ जनाका लागि विज्ञापन खुलाएकोमा लिखित परीक्षामा सहभागी ११३७ जनामध्येबाट १९ जना अन्तर्वार्ताका लागि छनौंट भएका छन् ।

बिज्ञापन

आयोगले प्रशासनतर्फ ४ जना माग गरेकोमा परीक्षामा सहभागी १०२५ जनामध्येबाट १० जना लिखित परीक्षामा उत्र्तिण भएका छन् । यस्तै न्यायकानुन सेवातर्फ १ जनाका लागि विज्ञापन खुलाइएकोमा लिसखत परीक्षामा सहभागी ९४ मध्ये ३ र लेखापरीक्षण समूहतर्फ १ जना माग भएकोमा लिखित परीक्षामा सहभागी१८ मध्येबाट ६ जना छनौंट भएका छन् ।
आयोगले लिखित परीक्षामा उत्तीर्ण भएकाहरूलाई ७ दिन भित्र आवश्यक कागजपत्र लिएर आयोगको कार्यालयमा उपस्थीत हुन भनिएको छ ।

16658__675-676_प्रशासन_080-81_खुला_र_समावेशी_1259

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नदी करिडोर र सार्वजनिक जग्गामा बनेका संरचना १५ दिनभित्र हटाउन टोखा नगरपालिकाको निर्देशन

राजस्व अनुसन्धान विभाग खारेज भएपछि सीमामा तस्करी बढ्यो : फ्लाइङ स्क्वाड प्रभावहीन

अब निजामती किताबखानाको सम्पूर्ण सेवाहरु अनलाइनबाटै

राजस्व अनुसन्धानको ठूलो एक्सन : पौडेल दम्पतीविरुद्ध करिब ६९ करोडको मुद्दा

उपसचिवविरुद्ध दोश्रो भ्रष्टाचार मुद्धा दायर,अधिकृत,नासुसहित ८ प्रतिवादी

नगरपालिका खटाइए पछि प्रदेशका उपसचिवले दिए राजीनामा

आईजीपी राजु अर्यालको चार वर्ष : नीतिगत सुधारदेखि सीमा सुरक्षासम्मको व्यापक परिवर्तन

अर्थ मन्त्रालय र महालेखाका कर्मचारीको खातामा १५ दिनको तलब

बिशेष