सहसचिवको नतिजा सार्वजनिक

लोकसेवा आयोगले सहसचिव तहको नतिजा सार्वजनिक गरेको छ । आयोगले प्रशासन,परराष्ट्र,लेखापरीक्षण,न्याय सेवा,सरकारी वकिल समूहतर्फ लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । आयोगका अनुसार प्रशासन सेवातर्फ ९,लेखापरीक्षण,परराष्ट्र,न्याय र सरकारी वकिल समूहबाट एक एक जना सहसिचवमा नियुक्तिका लागि सिफारिस भएका हुन ।

बिज्ञापन

प्रशासन सेवा तर्फ ९ जना माग गरेकोमा लिखित परीक्षाबाट अन्तर्वार्तामा छनौंट भएका १३ जनाको अन्तर्वार्ता,मामिला प्रस्तुतिकरण र लिखित परीक्षाको प्राप्ताकको आधारमा नतिजा सार्वजनिक गरेको हो ।

बिज्ञापन

आयोगको नतिजा अनुसार,विनोदबहादुर खड्का,राजन पौडेल, पुरुषोत्तम शर्मा,कृष्णप्रसाद मैनाली,केशवराज सुवेदी,बेदप्रसाद भण्डारी,मिरा आचार्य,रविलाल शर्मा र ज्ञानहरी शर्मालाई बढुवा नियुक्तिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गरेको छ ।

यस्तै लेखापरीक्षण समूहबाट राजेन्द्रराज ओझा नियुक्तिका लागि सिफारिस भएका छन् ।

बिज्ञापन

आयोगका अनुसार,परराष्ट्र सेवाबाट ज्ञानबहादुर मगर,सरकारी वकिल समूहबाट दीपशिखा मुनाकर्मी,न्याय सेवाबाट दीपक भण्डारी नियुक्तिका लागि सिफारिस भएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

कार्यालय सहयोगीदेखि दशौं तहसम्मका गरी १५५ कर्मचारीको सरुवा

विद्युत पोलकै कारण सडक आयोजना अलपत्र, राज्यलाई करोडौँको थप भार : महानिर्देशक जैसी

कासमूमा ७५ प्रतिशत अंक कटाउने कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

नयाँ सरकार बनेको चार महिनामै सिंहदरबारबाट महिला सचिव तितरबितर

मध्यराति भागेर ज्यान जोगाए कर्मचारी र सुरक्षाकर्मी, तातोपानी भन्सारमा ३२ करोडको एक्सरे मेसिन पनि प्रभावित

३१९ कर्मचारी अनलाइन सरुवा गरेको मन्त्रालयकै दावी,प्रणालीमा देखिन्छ २० मात्र

बिशेष