प्राधिकरणका कर्मचारीको करेन्ट लागेर मृत्यु

नेपाल विद्युत प्राधिकरणका एक कर्मचारीको करेन्ट लागेर ज्यान गएको छ । वीरेन्द्रनगर नगरपालिका–३, तातापानीका स्थायी ठेगना भएका २८ बर्षीय विशाल केसीको करेन्ट लागेर ज्यान गएको बताइएको छ ।

बिज्ञापन

विद्युत् प्राधिकरण सुर्खेतमा कार्यरत केसी बराहताल गाउँपालिका–८, कुनाथरी भन्ने ठाउँमा विद्युत् मर्मत गर्ने पुगेको थिए । सोही स्थानमा विद्युत मर्मतकै क्रममा करेन्ट लागेको विद्युत् प्राधिकरण सुर्खेतले जनाएका छ ।

बिज्ञापन

करेन्ट लागेर घाइते भएका केसीलाई उपचारका लागि प्रदेश अस्पताल लगिएको थियो। चिकित्सकहरुले बेलुका ८ बजेतिर उनको मृत्यु भएको घोषणा गरेका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निजामती सेवा विद्येयकको मस्यौदाप्रति कर्मचारीको आपत्ति,दफा १,२,२८,१२१,१३५ संशोधनको माग

चार सह सचिवको जिम्मेवारी हेरफेर,दुई विभाग रिक्त

सरकारी कार्यक्रमहरू होटल तथा रिसोर्टमा गर्न नपाइने

३० हजार घुससहित खाद्य प्रविधिका प्राविधिक सहायक सन्जय चौधरी पक्राउ

निजामती विधेयकको मस्यौदामा ३ हजार बढी सुझाव,प्रशासन सुधार महाशाखा प्रमुखले गर्दैछन् विश्लेषण

कांग्रेसबाट प्रत्यक्षमा जित्ने एक्ली महिला बासना,अब पार्टी प्रमुख सचेतक

यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

सशस्त्र प्रहरीको महानिरीक्षकमा पौडेल

बिशेष