सुनसरीको महाकुम्भ मेलामा बेहोस भई ढलेका ४ जनाको उद्धार

सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका १ स्थित पिण्डेश्वर पूर्ण महाकुम्भ मेला परिसरमा अत्याधिक गर्मीका कारणले वेहोस भएका ४ जनको सशस्त्र प्रहरीले तत्कालै उद्धार गरी उपचारको लागि अस्पताल पठाएको छ ।

बिज्ञापन

बिज्ञापन

सोही नगरपालिका -१० बस्ने ३० बर्षकी रिना पोख्रेल, काठमाडौं महानगरपालिका- ३२ कोटेश्वर बस्ने ४५ बर्षिय अच्युत चौलागाई, उदयपुर जिल्लाकी ५६ बर्षिया मन्जु खतिवडा र सर्लाही जिल्लाका ५० बर्षिय सन्तोष त्रिपाठी सोही ठाउँको पूर्ण महाकुम्भ मेलामा जाने क्रममा अचानक बेहोस भएपछि सुरक्षा बेश चतराबाट खटिएको ११ जनाको विपद् उद्धार टिमले उद्धार गरी सशस्त्र प्रहरी बलद्वारा संचालित अस्थायी स्वास्थ्य शिबिरमा प्रथमिक उपचार पश्चात् थप उपचरको लागि चतरा अस्पताल पठाएको हो ।गत चैत्र २७ बाट यहि बैशाख २८ गते सम्म संचालन हुने महाकुम्भ मेलामा सशस्त्र प्रहरी बलले मेला अबधिभर निशुल्क स्वास्थ्य शिबिर सहित बिपद उद्दार टिम समेत परिचालन गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निजामतीको कार्यसम्पादनप्रति मन्त्री असन्तृष्ट,मन्त्रालय- विभागसम्म प्रहरीको टुकडी तैनाथ

‘स्वस्थ जीवन’: होमियोप्याथी बुझ्न चाहनेका लागि उपयुक्त पुस्तक

सरकारले फिर्ता लियो सामाजिक सञ्जालसम्बन्धी विधेयक

कम्युटर अपरेटर,लेखा- प्रशासन प्रमुखदेखि मेसुविरुद्ध भ्रष्टाचार मुद्धा दायर

श्रम मन्त्रालय र विभागमा किन खटाइयो प्रहरीको टुकडी ?

लुम्बिनी प्रदेशमा प्रदेश भोलि सार्वजनिक बिदा

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

रसुवा नाकामा बिचौलियाको रजगज : कन्टेनर चालकले पाउँदैनन पास, अध्यागमनसँग न्यायको आश

बिशेष