डेढ लाख घुससहित पोखराका इन्जिनियर अख्तियारको फन्दामा

पोखरा महानगरपालिकाका इन्जिनियर उषाकिरण रोकाया अख्तियारको फन्दामा परेका छन् ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा प्रमुख आसमान तामाङका अनुसार उनलाई पोखरा महानगरपालिका वडा नं. ५ बाट पक्राउ गरिएको हो ।सेवाग्राहीसँग एक लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा उनी पक्राउ परेका हुन् ।

बिज्ञापन

अख्तियारले गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई पनि पक्राउ गरेको छ । कुँवर भने पोखराको महेन्द्रपुलबाट पक्राउ परेका हुन् । उनीहरुले सेवाग्राहीको घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाउने प्रयोजनार्थ घूस लिएको अभियोग छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका प्रमुख आस्मान तामाङले उक्त रकमसहित पक्राउ गरिएको र कारबाही प्रक्रिया हुँदै गरेको जानकारी दिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कर्मचारीको विदेश भ्रमणमा कडाइ

मन्त्रिपरिषद्को पाँच निर्णय : कासमूमा ७५ प्रतिशत अंक कटाउनेलाई कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

डीएफओ र वन अधिकृतहरुको सरुवा

बढ्यो राष्ट्रपति, प्रधानमन्त्रीदेखि सांसदको तलब ,कसको कति ?

किशोर श्रेष्ठलाई बरामद सामानसहित सोमबार सर्वाेच्च अदालतमा उपस्थित गराउन आदेश

चौंथोदेखि सातौं तहसम्म २५ करार कर्मचारी भर्ती गर्दै वैकल्पिक उर्जा केन्द्र

किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाई न्यायधीश ढकालको इजलाशमा

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

बिशेष