गरिमा विकास बैंकद्वारा मर्ज भएका साविकका बैंकका सेयरधनीहरुलाई नगद लाभांश बुझिलिन आग्रह

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले भुक्तानी लिन बाँकी रहेको नगद लाभांश बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । गरिमा विकास बैंकमा गाभिएका साविकका शुभेच्छा विकास बैंक,निलगिरी विकास बैंक र सहारा विकास बैंकको साधारण सभाबाट पारित भएको आव २०७४/७५ सम्मको नगद लाभांश बुझिलिन बैंकले आग्रह गरेको हो ।

बिज्ञापन

सेयरधनीहरुलाई बैंकको सेयर रजिष्ट्रार एनआईएमबि एस क्यापिटल लिमिटेड,लाजिम्पाटमा सम्पर्क गरी भुक्तानी लिन बाँकी रहेको नगद लाभांश बुझिलिन बैंकले सूचित गरेको छ ।

बिज्ञापन

सूचना प्रकाशित भएको ३५ दिनभित्र नगद लाभांश बुझिलिन नआएमा उक्त अवधिसम्मको बाँकी नगद लाभांश रकम कम्पनी एने २०६३ को दफा १८२ को उपदफा(९)मा भएको व्यवस्था बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

कार्यालय सहयोगीदेखि दशौं तहसम्मका गरी १५५ कर्मचारीको सरुवा

विद्युत पोलकै कारण सडक आयोजना अलपत्र, राज्यलाई करोडौँको थप भार : महानिर्देशक जैसी

कासमूमा ७५ प्रतिशत अंक कटाउने कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

नयाँ सरकार बनेको चार महिनामै सिंहदरबारबाट महिला सचिव तितरबितर

मध्यराति भागेर ज्यान जोगाए कर्मचारी र सुरक्षाकर्मी, तातोपानी भन्सारमा ३२ करोडको एक्सरे मेसिन पनि प्रभावित

३१९ कर्मचारी अनलाइन सरुवा गरेको मन्त्रालयकै दावी,प्रणालीमा देखिन्छ २० मात्र

बिशेष