हिउँमा फसेका तीन कर्मचारीको उद्धार 

काठमाडौं । हिमाली जिल्ला हुम्लामा हिउँमा फसेका तीन कर्मचारीलाई प्रहरीले उद्धार गरेको छ । नाम्खा गाउँपालिका–५ नारा लेकको हिउँमा फसेका सोही गाउँपालिकाका ओभरसियर छेपाक लामासहित तीन जनाको उद्धार गरिएको हो ।

बिज्ञापन

उनीहरु मित्र राष्ट्र चीनबाट प्राप्त अनुदानका सामाग्री बुझेर गाउँ फर्कने क्रममा हिउँमा फसेका थिए । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हिल्साबाट खटिएको टोलीले उनीहरुको उद्धार गरेको डीएसपी शैलेन्द्र थापाले बताए ।

बिज्ञापन

बिहीबार विहान १० बजे उनीहरु हिउँ फसेको भन्ने खबर प्राप्त भएपछि उद्धारको लागि त्यसतर्फ टोली गएको थियो । दिउँसो १ बजे सकुशल उद्धार गरिएको हो।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सुधन गुरुङको अनाधिकृत निर्देशनपछि चीन–नेपाल व्यापार प्रभावित, जाँच कडाइका कारण कन्टेनर चीनमै रोकिए

धन्यवाद ज्ञापन कार्यक्रमलाई शहरीका कर्मचारीहरुले विदाइ कार्यक्रम बनाइदिएपछि…

११ बर्षदेखि सामान्य प्रशासनमै रमाएका सहसचिव कँडेलले छाड्न मानेनन सिंहदरबार

सुनसान सिंहदरबार

सहसचिव नियुक्तिका लागि पाँच जनाको नाम सिफारिस

‘अहिले खानु, पछि छादेको बेला थाहा पाउनुहुन्छ’

ओली, लेखक,आइजिपीद्धय,गृह सचिवदेखि सिडियोसम्मलाई कैद सजायको सिफारिस

उपसचिवको दरबन्दीमा धमाधम खटाइयो शाखा अधिकृत,अझैं ९० नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहिन

बिशेष