संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले ५७ जना शाखा अधिकृतहरुको सरुवा गरेको छ । यसरी सरुवा गर्दा १६ जना अधिकृतहरु विभिन्न प्रदेशका मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गृहमा भित्रिएका छन् । आठ जना राष्ट्रिय योजना आयोग,दुई भूमि मन्त्रालय र एक प्रधानमन्त्री कार्यालयबाट गरी २७ जना शाखा अधिकृतहरु गृहमा इन्ट्री भएका छन् ।
यस्तै,११ जनाबाट गृहबाट बाहिरिएका छन् ।
























