प्रशासकीय अदालतको आदेश पछि उपसचिव बढुवा सूची संशोधन

कार्यक्षमताका आधारमा उपसचिवमा बढुवा सिफारिस गरिँदा आफूहरुमाथि अन्याय भयो भन्दै अघिल्लो बर्ष केही र्काचारीहरु प्रशासकीय अदालतको ढोका ढकढकाउन पुगेका थिए । उनीहरुले बर्ष दिन पछि बल्ल न्याय पाएका छन् ।
गत बर्ष बढुवा सूचना ९२-८१/ ८२ का आधारमा नेपाल कृषि सेवा बागबानी समूहका शाखा अधिकृतहरुलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरिएको थियो मंसिर २६ गते ।नेपाल कृषि सेवा वागबानी समूह राजपत्राकिंत द्धितीय श्रेणीमा कार्यक्षमता मूल्यांकनका आधारमा गरिएको बढुवा चित्त नबुझेर केही प्रतिष्पर्धीहरु प्रशासकीय अदालतमा पुगेका थिए ।
तिनै शाखा अधिकृतहरु बढुवामा अन्याय भएको भन्दै प्रशासकीय अदालतमा पुगेकोमा बर्ष दिन पछि बल्ल न्याय पाएका छन् ।

बिज्ञापन

बढुवा सिफारिस समितिले गरेको बढुवा निर्णय कानुन विपरित भएको भन्दै प्रशासकीय अदालतले बदर गरिदिएसँगै बर्ष दिन पछि उनीहरुको बढुवाको संशोधित सूची सार्वजनिक गरेको छ,बढुवा सिफारिस समितिले । प्रशासकीय अदालतको  आदेश अनुसार,बढुवा सिफारिस समितिले संशोधित योग्यताक्रम सूची प्रकाशन गरेको छ ।

बिज्ञापन

सोही पछि प्रशासकीय अदालतको आदेश अनुसार बढुवा सिफारिस समितिले संशोधित बढुवा सूची सार्वजनिक गरेको हो ।

जस अनुसार,सृजना पौडेल,धनराज गौतम,डोलराज पाण्डे र विकास खरेल शत प्रतिशत अंक सहित बढुवा सिफारिस भएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

कार्यालय सहयोगीदेखि दशौं तहसम्मका गरी १५५ कर्मचारीको सरुवा

विद्युत पोलकै कारण सडक आयोजना अलपत्र, राज्यलाई करोडौँको थप भार : महानिर्देशक जैसी

कासमूमा ७५ प्रतिशत अंक कटाउने कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

नयाँ सरकार बनेको चार महिनामै सिंहदरबारबाट महिला सचिव तितरबितर

बिशेष