‘प्रस्तावित संघीय निजामती सेवा विद्येयकले हाँगा बिगा छिमोल्ने काम मात्र गर्दछ’

गगन कुमार थापा

बिज्ञापन

संघीय निजामती ऐन ल्याइएको छ । यसको स्वागत गर्दछु । यस्को उदेश्य ठीक छ । मध्यम आय भएको समुन्नत देश बनाउनु छ । उक्त आकाक्षा पूरा गर्नका लागि निजामती सेवालाई आधुनिक बनाउनु आवश्यक छ । आधुनिक बनाउनका लागि अर्थात उक्त उदेश्य पूरा गर्नका लागि जरा चलाउनु पर्दछ ।

बिज्ञापन

प्रस्तावित संघीय निजामती सेवा विद्येयकले हाँगा बिगालाई छिमोल्ने काम मात्र गर्दछ । प्राज्ञिक हिसाबले काविल,नैतिक हिसाब इमान्दार कर्मचारी बनाउनु पर्दछ । अहिले मौद्रिकमात्र सुविधा दिइएको छ,कर्मचारीहरुलाई गैर मैद्रिक क्षमता दिनुपर्दछ । निजामती सेवामा कर्मचारीलाई भित्र्याएर मात्र हुँदैन तिनलाई कसरी टिकाउने ? वृत्ति विकास,सरुवा बढूवा प्रक्रिया चक्रीय र अनुमानयोग्य बनाउनु छ । करियर पाथलाई सुनिश्चित बनाउने । निजामती कर्मचारीहरुले क्षमता नराख्दा पछिल्लो समय कोटिभिटी प्रकरण सतहमा आएको छ । यो राजश्वका कर्मचारीले क्षमता नराख्दा भएको प्रकरण हो । झण्डै ७० अर्वको सूचना प्रविधिको उद्योग धरासयी हुने स्थिति छ । यी सबै कुरामा कर्मचारीलाई मात्र दोष दिएर हुँदैन ।कर्मचारीलाई सेवक भनिएको छ किन शासक बनेका छन् ? क्रस पार्टी काम गर्नु आवश्यक छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सेटिङमा धमाधम सरुवा,विवादमा मन्त्री मेहता

यस्तो छ अधिकृत(सातौं)को बढुवाको संशोधित सूची

छैटौं तहलाई सहायकस्तरमा कायम गर्ने प्रस्ताव

कर्मचारीको विदेश भ्रमणमा कडाइ

मन्त्रिपरिषद्को पाँच निर्णय : कासमूमा ७५ प्रतिशत अंक कटाउनेलाई कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

डीएफओ र वन अधिकृतहरुको सरुवा

बढ्यो राष्ट्रपति, प्रधानमन्त्रीदेखि सांसदको तलब ,कसको कति ?

किशोर श्रेष्ठलाई बरामद सामानसहित सोमबार सर्वाेच्च अदालतमा उपस्थित गराउन आदेश

बिशेष