शत प्रतिशत अंकसहित उपसचिवहरु सहसचिवमा बढुवा सिफारिस

तीन उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।

बिज्ञापन

बुधबार बसेको समितिको बैठकले नेपाल विविधि सेवाका एक जना र शिक्षा सेवाका दुई उपसचिवलाई बढुवाका लागि सिफारिस गरेको हो ।
बढुवा सिफारिस भएकामध्ये नेपाल विविध सेवा,सूचना प्रविधि विज्ञ मनिष भट्टराई र नेपाल शिक्षा सेवा,शिक्षा प्रशासन समूहबाट रमेश प्रसाद मैनाली र हरिप्रसाद अर्याल बढुवाका लागि सिफारिस भएका छन् ।
उनीहरु कार्यक्षमताका आधारमा बढुवा सिफारिस भएका हुन । बढुवा भएका सबै उपसचिवहरु शत प्रतिशत अंक सहित बढुवा सिफारिस भएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

कार्यालय सहयोगीदेखि दशौं तहसम्मका गरी १५५ कर्मचारीको सरुवा

विद्युत पोलकै कारण सडक आयोजना अलपत्र, राज्यलाई करोडौँको थप भार : महानिर्देशक जैसी

कासमूमा ७५ प्रतिशत अंक कटाउने कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

नयाँ सरकार बनेको चार महिनामै सिंहदरबारबाट महिला सचिव तितरबितर

बिशेष