थप पाँच उपसचिव सहसचिवमा बढुवा सिफारिस भएका छन् ।
बढुवा सिफारिस समितिको हिजो बसेको बैठकले नेपाल इन्जिनियरिङ सेवाका उपससचिवहरुलाई सहसचिवमा बढुवा सिफारिस गरेको हो ।
बिज्ञापन
बढुवाका लागि सिफारिस भएका उपसचिवहरुमा नेपाल इञ्जिनियरिङ सेवा,सिभिल इन्जिनियरिङ समूह,जनरल उपसमूहका गौरीबहादुर श्रेष्ठ,बैकुण्ठ अर्याल र राजकुमार श्रेष्ठ रहेका छन् ।
यस्तै, नेपाल इञ्जिनियरिङ सेवा,सिभिल इन्जिनियरिङ समूह,हाइवे उपसमूहबाट राजेश कुमार गौतम र नेपाल इञ्जिनियरिङ सेवा,सिभिल इन्जिनियरिङ समूह,आर्किटेक्ट उपसमूहबाट झप्पर सिंह विश्वकर्मा रहेका छन् ।
बिज्ञापन
पाँचै जना उपसचिवहरुलाई जेष्ठता र कार्यसम्पादन मूंल्याकनका आधारमा बढुवा सिफारिस गरिएको समितिले जनाएको छ ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%




























