संवैधानिक निकायमा नियुक्तिको तयारी

 

बिज्ञापन

संवैधानिक परिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको छ । बैठकमा संवैधानिक निकायहरूमा रिक्त केही पदमा नियुक्तिका लागि सिफारिसको निर्णय हुने बताइएको छ ।

बिज्ञापन

प्रधानमन्त्रीको नेतृत्वमा हुने संवैधानिक परिषद्मा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ ।

यस सम्बन्धम हिजो प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको थियो । यसअघि चैत १२ गते नै बैठक बोलाइएको भएपनि त्यसबेला बैठक बस्न सकेको थिएन ।

बिज्ञापन

टंकमणि शर्मा अवकाशमा गएसँगै महालेदखा परीक्षक लामो समयदेखि रिक्त छ । यस्तै ईश्वरी पौडेल अवकाश लागेर घर फर्किएसँगै निर्वाचन आयुक्तका अलवा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा केही पदाधिकारीहरु रिक्त छ ।

आजको बैठकमा महालेखा परीक्षक नियुक्तिको प्रस्ताव प्रस्तुत हुने जनाइएको छ भने निर्वाचन आयोग लगायतका अन्य केही संवैद्यानिक निकायमा रिक्त पदहरूमा समेत नियुक्तिका विषयमा छलफल हुनेछ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पौडेलको कार्यशैलीप्रति असन्तुष्टि, गृहमन्त्रीका निजी सचिवदेखि प्रशासन शाखाका कर्मचारीसम्म रसुवाको दौडमा

‘विश्वास’ र ‘कृपया’ अभियान स्थानीय विकासको रूपान्तरणकारी अवधारणा 

‘न्यु टेक’ ठेकेदार सुकुलालको घटिया काम: रसुवालीले भोग्दै शास्ती

वैदेशिक रोजगार विभागमा अधिकृत खतिवडाको आतंक

संघीय निजामती सेवा विधेयकमा कर्मचारी सरोकार सम्बोधन नगर्नु दुःखद : निजामती युनियन

बजेटमा अर्थ सचिवको बदमासी : जन्मथलोमा ८ करोडको योजना

‘कर्मचारीको आँशु झार्ने कानुन’

सात सार्वजनिक संस्थान निजीकरणको तयारी, मन्त्रालयले अगाडि बढायो प्रक्रिया

बिशेष