मन्त्रीको मर्यादाक्रम : वकिलभन्दा सर्वाेच्चका पूर्व न्यायधीश मुन्तिर

प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो पटक मन्त्रिपरिषद विस्तार गरेर आठ सदस्यीय बनाएकी छिन् ।

बिज्ञापन

कार्की नेतृत्वको सरकारमा मर्यादाक्रमको दोस्रो नम्बरमा छन,पूर्व अर्थ सचिव रामेश्वर खनाललाई अर्थ र सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने कुलमान घिसिङ मर्यादा क्रमको तेस्रो नम्बरमा छन्,उनको काँधमा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायातय र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
पहिलो चरणमा गृह र कानुनमन्त्री नियुक्त भएका ओमप्रकाश अर्याल मर्यादाक्रमको चौथौ. नम्बरमा छन् ओमप्रकाश अर्याल ।

बिज्ञापन

सोमबार अनिलकुमार सिन्हा कानुन, उद्योग तथा भूमिसुधारमन्त्री नियुक्त गरिएको छ । सिन्हा सर्वाेच्च अदालतका पूर्व न्यायधीश हुन । उनलाई वकिलभन्दा तल्लो मर्यादाक्रममा राखेर तीन तीन वटा मन्त्रालयको जिम्मेवारी दिइएको छ भने डा महावीर पुन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, डा मदन परियार कृषिमन्त्री र जगदीश खरेल सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नियुक्त भएका छन्।

मन्त्रिपरिषद्को कार्यविभाजनअनुसार परराष्‍ट्र, रक्षा, खानेपानी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, वन तथा वातावरण, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रधानमन्त्री कार्की आफैँले राखेकी छन्।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रीकै लहडले ठेक्का तोडिन्छ : रवि सिंह

संकटको समयमा सडकका सारथि

फेरिदैं छ काठमाडौं सडकको रुपरङ्ग

आगामी आर्थिक बर्षका लागि १९ अर्बको बजेट सिलिङ

लिबिया: राजनीतिक अशान्ति, अमेरिकी प्रभुत्व, तेल राजनीति र उत्तर–अफ्रिकी भू–राजनीतिक परिदृश्य

११ जिल्लाको निर्वाचन गराउने जिम्मा महिलाको काँधमा,मुस्ताङमा सिडियो र डिएसपी नै महिला

सचिव घिमिरे अनिवार्य अवकाशमा,चालु आवमा घर जाँदैछन् यी पाँच सचिव

एमालेका संविधानसभा सदस्य तथा रसुवा अध्यक्ष जनार्दन ढकाल कांग्रेस प्रवेश, रुखमा मतदानको अपिल

बिशेष