प्रधानमन्त्री कार्कीले आज साँझ मन्त्रिपरिषद् बैठक बोलाइन्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ मन्त्रिपरिषद् बैठक बोलाएकी छिन्। बैठक सिंहदरबारमा साँझ बस्ने भएको हो।

बिज्ञापन

 

बिज्ञापन

बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयसहित विभिन्न एजेन्डामा छलफल हुने सरकारका निकट स्रोतले जानकारी दिएका छन्। हाल प्रधानमन्त्री कार्कीसहित मात्र चार सदस्यीय मन्त्रिपरिषद् रहेको छ।

 

बिज्ञापन

स्रोतका अनुसार प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तारका लागि दलहरूसँग निरन्तर परामर्श गरिरहेकी छन्। मन्त्रिपरिषद्लाई शीघ्र पूर्णता दिने विषयमा पनि बैठकमा ठोस निर्णय हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एमाले महाधिवेशन : २२३ मत गन्दा अध्यक्षमा ओली र महासचिवमा पोखरेलको अग्रता

कर्मचारीहरु दलालको प्रभावमा परेर काम गर्ने गरेको मन्त्रीको आरोप

काठमाडौँका सडकमा ‘नो कम्प्रोमाइज’ नीति लागू

मालपोत चाबहिलमा घुसको संगठित खेल : कर्मचारीबाटै मासिक २४ लाख असुली

सुशीलाको क्याविनेटमा चन्द्र ढकालको ‘इन्ट्री’

शाखा अधिकृत,लेखापाल,सब इञ्जिनियरसहित ६ विरुद्ध १४ करोडको भ्रष्टाचार मुद्धा

२ उपसचिव,४१ शाखा अधिकृत,१६ नासुसहितका ७२ कर्मचारी कारवाहीमा

पोखरा सडक महोत्सवमा देशवासीलाइ रेवानको निम्तो

बिशेष