प्रधानमन्त्री कार्कीले आज साँझ मन्त्रिपरिषद् बैठक बोलाइन्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ मन्त्रिपरिषद् बैठक बोलाएकी छिन्। बैठक सिंहदरबारमा साँझ बस्ने भएको हो।

बिज्ञापन

 

बिज्ञापन

बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयसहित विभिन्न एजेन्डामा छलफल हुने सरकारका निकट स्रोतले जानकारी दिएका छन्। हाल प्रधानमन्त्री कार्कीसहित मात्र चार सदस्यीय मन्त्रिपरिषद् रहेको छ।

 

बिज्ञापन

स्रोतका अनुसार प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तारका लागि दलहरूसँग निरन्तर परामर्श गरिरहेकी छन्। मन्त्रिपरिषद्लाई शीघ्र पूर्णता दिने विषयमा पनि बैठकमा ठोस निर्णय हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

एक महिनाअघि मात्रै रसुवा भन्सार कार्यालयमा हाजिर भएका भन्सार अधिकृत शर्मा मृत भेटिए

हेटौंडा–काठमाडौं वैकल्पिक सडकमा जाम कम गर्न जिल्ला प्रशासनले सुरु गर्‍यो ‘वान वे’

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

बिशेष