जेनजीको प्रर्दशन थप उग्र बन्दै गएको छ । आज बिहान माइतीघरबाट शान्तिपूर्ण रुपमा भइरहेको प्रर्दशन उग्र बन्दै गएपछि अहिलेसम्म पाँच जनाले ज्यान गुमाएका छन् । झण्डै एक सय तीस जना घाइते भएका छन् ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । मन्त्रिपरिषद्को बैठक सोमबार साँझ ६ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको हो ।
बिज्ञापन
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%



























