६ उपसचिवको सरुवा,तीनलाई सहायक प्रजिअको जिम्मेवारी

गृह मन्त्रालयले ६ जना सरुवा गरिएको छ । गृहले तीन जना उपसचिवहरुलाई सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा विभिन्न जिल्ला प्रशासन कार्यालयमा खटाएको छ भने तीन उपसचिवलाई विभाग मातहत सरुवा गरेको छ ।
विभाग मातहत सरुवा भएकामा उपसचिव चोमेन्द्र न्यौपानेलाई कारागार विभागमा खटाइएको छ । उनी केही अघिमात्र प्रमुख जिल्ला अधिकारीबाट मन्त्रालयमा तानिएका थिए । सहसचिवको दरबन्दी रहेको जिल्लामा बर्षभन्दा लामो समय उपसचिव भएर पनि प्रमुख जिल्ला अधिकारी चलाइरहेका उनलाई कारागारमा खटाइँदा कल्पना घिमिरेलाई कसुरजन्य विभागमा पठाइएको छ । यस्तै बाबुलाल रेग्मीलाई कारागार कार्यालय पर्सामा पठाइएको छ ।

बिज्ञापन

गृहले खिमलाल भुसाललाई जिल्ला प्रशासन कार्यालय मकवानपुरमा खटाइएको छ । यस्तै तेजराज शर्मालाई रामेछापको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाउँदा गंगाबहादुर क्षेत्रीलाई पर्वतमा पठाइएको छ सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

विवादित सहसचिव आचार्यको महानिर्देशक बन्ने चलखेल, वैदेशिक रोजगार फेरि ‘सेटिङ’ को प्रयोगशाला बन्दै

रिक्त तीन विभागको महानिर्देशकमा क- कस्को सम्भवना ?

म डिभोर्सी हूँ!

भिजिट भिसा ‘सेटिङ’ धन्दा अझै जीवित : दुई अधिकृत हटाइए पनि मूल जालो यथावत्

आठ सिडिओ बाहिरिए, सात सहसचिव भित्रिए

प्रदेशबाट ११ सहसचिव सिंहदरबार भित्रिदा एक पुगे स्थानीय तह

संघीय मन्त्रालयबाट १८ सहसचिवलाई खटाइयो प्रदेशमा

६० सहसचिवको एकैपटक सरुवा, सिफारिस १५ बाट बढेर ६० पुग्दा प्रश्नै–प्रश्न

बिशेष