सङ्घीय निजामती सेवा विधेयकमा राष्ट्रिय सभामा मतभेद

काठमाडौं । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा हालै परेको ‘सङ्घीय निजामती सेवा विधेयक–२०८०’ विषयक छलफलले सदस्यबीच मतभेद सतहमा ल्याएको छ।

बिज्ञापन

समितिले आइतबारदेखि विधेयकमाथि सैद्धान्तिक छलफल आरम्भ गरेको हो। छलफलको क्रममा सांसदहरूले मसौदा विधेयक, प्रतिनिधि सभाले तयार पारेको प्रतिवेदन र राष्ट्रिय सभाले अघि सारेका संशोधन प्रस्तावबारे फरक–फरक दृष्टिकोण प्रस्तुत गरेका छन्।

बिज्ञापन

छलफलमा डा. अञ्जान शाक्य, घनश्याम रिजाल, झक्कुप्रसाद सुवेदी, कृष्णप्रसाद अधिकारी र कृष्णबहादुर रोकायासहितका सदस्यहरूले धारणा राख्दा कतिपय प्रावधानमाथि समर्थन भए पनि कतिपय विषय विवादास्पद बनेका छन्।

यसै क्रममा विधायन समितिमा अब हुने विस्तृत छलफल र बहसपछि मात्र विधेयकको भावी दिशा तय हुने देखिएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

बिशेष