राजीनामाको चर्काे दबाबमा रामहरि

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई राजीनामा दिन दवाव पर्ने भएको छ ।
काँग्रेसकै सांसद जीवन परियार संयोजक रहेको संसदीय छानविन विशेष समितिले संघीय निजामती सेवा विधेयकको कुलिङ पिरियडसम्बन्धी प्रावधानमा भएको चलखेलमा नैतिक जिम्मेवार ठहर्याएपछि पार्टीभित्र र बाहिरबाट उनी दबाबमा परेका खतिवडालाई काँग्रेस पार्टीबाटै राजीनामा दिन निर्देशन दिने तयारी भएको काँग्रेस स्रोतले जनाएको छ ।

बिज्ञापन

यस अघि कुलिङ पिरियडको प्रावधान निस्क्रिय पार्ने रामहरि खतिवडाको भूमिका रहेको र प्रतिवेदनको अन्तिम हस्ताक्षरकर्ता भएको नाताले नैतिक रुपमा रामहरि खतिवडा जिम्मेवार रहेको ठहराएसँगै विपक्षी सांसदहरुले राजीनामा माग्दै आएका थिए नै कांग्रेसभित्रै पनि खतिवडाको भूमिकालाई लिएर एकथरी नेता असन्तुष्ट देखिएका छन् । महामन्त्री विश्वप्रकाश शर्माले छानविन समितिको प्रतिवेदनको मर्म अनुसार यसबारे पार्टीले निर्णय लिने प्रतिक्रिया दिएका थिए ।

बिज्ञापन

सभापति खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट राजीनामा दिनुपर्ने पक्षमा काँग्रेसका शीर्ष नेतृत्वहरुबीच एक मत रहेको काँग्रेस स्रोतले जनाएको छ । आज वा भोलिभित्रैमा रामहरि खतिवडालाई सभापति पद छाड्न निर्देशन हुनसक्छ,सो स्रोतले भन्यो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

बिशेष