उच्च अदालतमा नियुक्तिका लागि २७ न्यायधीश सिफारिस

 उच्च अदालतका न्यायधीश नियुक्तिका लागि २७ जना सिफारिस गरेको छ । सरुवाको सूचीको पहिलो नम्बरमा रहेका यमबहादुर बुढामगर सिफारिसको पहिलो नम्बरमा छन्।

बिज्ञापन

यस्तै जिल्ला न्यायाधीशमा गोपालप्रसाद बास्तोलालाई उच्च अदालत पाटनमा न्यायधीश नियुक्तिका लागि सिफारिस भएका छन् । यस्तै जिल्ला न्यायाधीशहरू गिरिराज गौतम, युवराज गौतम, तेजनारायण पौडेल, प्रकाश ढुंगाना, दीपककुमार खरेल, शिवबहादुर रानाभाट, कमलप्रसाद पोखरेल लगायत छन्।

बिज्ञापन

दलबहादुर केसी, वासुदेव न्यौपाने, प्रकाशचन्द्र अधिकारी, अदालत केशवप्रसाद अधिकारी, रमेशप्रसाद ज्ञवाली,उद्धवप्रसाद भट्टराई, दीपक खनाल, अवनी मैनाली भट्टराई पनि जिल्ला न्यायाधीशबाट उच्चमा उक्लिने भएका छन्।

यस्तै उच्च अदालत पोखराका रजिस्ट्रार खड्गराज अधिकारी, सहन्यायाधिवक्ता शंकर खत्री, सर्वोच्च अदालतका सहरजिस्ट्रार अच्युत कुइँकेल, कानुन मन्त्रालयका सहसचिव कोमलबहादुर खत्री पनि उच्च अदालतका न्यायाधीशमा सिफारिस भएका छन्।

बिज्ञापन

२०८२।०४।२२ गतेको निर्णय_eun1oke

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

‘लाचार’ मुख्य सचिव, पेन्डुलम सहसचिव

२८ शाखा अधिकृतको सरुवा : १६ लाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

१५ उपसचिवको सरुवा : २ अख्तियार पुग्दा सामान्यको बरण्डाबाट तीनलाई निकालियो

शाखा अधिकृत,लेखापाल,सब इन्जिनियरसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा

४.४ प्रतिशत कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण, ३ हजार २३० जनालाई १० हजार जरिवाना तयारी

स्थानीय प्रशासनका ‘रैथाने’भारतीको भरतपुरमा रिइन्ट्री

करार सेवाबाट पाँचौँ तहसम्म उक्लिँदा उठ्यो प्रश्न, अख्तियारको छानबिनमा

चौकीदारमाथि कारवाही र सरुवाको माग राख्दा झडप,छानबिन गर्न बन्यो समिति

बिशेष