स्थानीय तहका ३०५ कर्मचारीको अन्तरपालिका सरुवा (सूचीसहित)

स्थानीय तहमा कार्यरत ३०५ कर्मचारीहरुको सरुवा भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेशले प्रदेशका स्थानीय तहमा कार्यरत कर्मचारीहरुको हिजो सरुवा गरेको हो । प्रदेश सरकारले अनमी, सब इञ्जिनियिर,प्रशासकीय अधिकृत,बरिष्ठ प्रशासन सहायक,सि अहेब,पशु सेवा प्राविधिक,लेखा साहायक,आन्तरिक लेखा परीक्षक,सहायक महिला विकास निरीक्षक लगायतका पदमा कार्यरत चौथौंदेखि छैंटौ तहका कर्मचारीहरुको अन्तरपालिका सरुवा गरेको हो ।

बिज्ञापन

सूची अनुसार,स्थानीय तहमा कार्यरत रहेका चौथो,पाँचौं र छैटौं तहका कर्मचारीहरुको सरुवा गरिएको छ । सूची अनुसार,विरेन्द्र डाँगी काइके गाउँपालिकाबाट लेकवेशी गाउँपालिकामा पुगेका छन् भने हिमराज विष्ट खर्पुनाथ गाउँपालिकाबाट वनगाढ,कपिण्डे नगरपालिका पुगेका छन् । अनमी शारदा फरेडालाई खर्पूनाथ गाउँपालिकाबाट अदानचुली गाउँपालिका हुम्ला पठाइएको छ । प्रशासकीइ अधिकृत (छैटौं तह)का दुर्गा प्रसाद रिजाल काइकेबाट डोल्पाकै मुड्केचुलामा सरुवा भएका छन् । कुमाखबाट पव्लिक हेल्थ नर्स रोशनी थापा चिङ्गाढ गाउँपालिका सुर्खेत,तपेन्द्रबहादुर शाहीलाई सल्यानको वनगाढ कुपिन्डेबाट कालिकोटमा शूभपालिकामा खटाइएको छ ।

बिज्ञापन

यस्तै,कविराज गणेश चौधरी मुगुको खत्याडबाट जाजरकोटको शिवालयमा पुगेका छन् । सरुवाको सूची अनुसार,अनमी एलिना खड्कालाई सल्यानकै कुमाखबाट छत्रेश्वरीमा पठाइएको छ । प्राविधिक साहायक मन्राख बूढालाई हुम्लाको नाम्खाबाट दैलेखको दुम्लु पुर्याइएको छ । कुमाखबाट जुना खड्का चौरजहारी रुकुम पश्चिम पुगेकी छिन् ।

स्थानीय तहका कर्मचारीहरुको सरुवा विवरण

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पूर्व प्रधानमन्त्री कार्कीद्धारा शक्तिको दुरुपयोग : दशकदेखि तीन आना सरकारी जग्गा अतिक्रमण

बालेन सरकारविरुद्ध पाँच लाख श्रमिक सडकमा उतार्ने अध्यक्ष ढकालको चेतावनी

मूल्यवृद्धिको मारमा उपभोक्ता: बिचौलिया, मिलेमतो र कमजोर राज्य नियमनको घातक चक्र

एउटै अध्यादेशले पूर्व नासुदेखि मुख्यसचिवसम्म पदमुक्त

ऐलानी जग्गामा घर बनाएको आरोपमा रास्वपा सांसद खनाल विवादमा

११० कानुन संशोधन,एकै पटक १५३४ पदाधिकारी पदमुक्त

निजामती विद्येयकमाथि स्थानीय तहका कर्मचारीहरुको सुझावसहित ध्यानाकर्षण

राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी,१२०० राजनीतिक नियुक्ति एकै झड्कामा खारेज

बिशेष