संसदीय विशेष छानविन समितिको म्याद साता दिन थप्ने तयारी

कुलिङ अफ पिरियडमा भएको छेडखानीको बिषयमा छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिको म्याद ७ दिन थपिने भएको छ । २१ दिनको म्याद दिएर गत असार २३ मा गठित संसदीय विशेष छानबिन समितिको म्याद एक साता थपिन भएको हो ।
यस अघि गठनका एक साता जीवन परियारलाई सभापति वा संयोजक के भन्ने ? यही लफडामा अल्झिएको समितिको म्याद थप एक साता थपिन लागेको हो ।
समितिले यो बीचमा मन्त्री,मुख्य सचिव,संघीय संसदका महासचिव,समितिका सभापति,सचिवहरु,सहसचिव,दलका सचेतक,राज्य व्यवस्था तथा सुशासन समिति तथा उपसमितिसँग सोधपुछ गरिसकेको छ । यस्का अलवा केही विज्ञसँग समेत समितिले छलफल गरेको छ ।

बिज्ञापन

सोधपुछ सकाएर प्रतिवेदन लेख्ने समितिको तयारी छ । समितिको म्याद यही साउन ११ गते सकिँदैछ । त्यही कारण समितिले एक साता म्याद थप्न आग्रह गरेको छ । समितिको आग्रह अनुसार एक साता म्याद थप्ने १९ साउनको प्रतिनिधिसभा बैठकमा प्रतिवेदन पेस गर्ने गरी तयारी छ समितिको ।

बिज्ञापन

समितिमा नेपाली कांग्रेस जीवन परियार र सुशीला थिङ एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य,नेकपा माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रोनाल्डोले दिए राजीनामा,भाग्य चम्कियो रेजिनाको

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

बिशेष