११४ शाखा अधिकृतको सरुवा : ४५ को गृहमा इन्ट्री, ६९ लाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ११४ जना शाखा अधिकृतहरुको सरुवा गरेको छ ।

बिज्ञापन

मन्त्रालयले हालैमात्र लोक सेवा आयोगबाट सिफारिस भई अतिरिक्त समूहमा रहेका ती अधिकृतहरुको सरुवा गरेको हो ।

बिज्ञापन

सरुवाको सूची अनुसार ४५ जनालाई गृह मन्त्रालयमा खटाइएको छ भने ६९ जनालाई विभिन्न गाउँपालिकाहरुमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाइएको छ । पछिल्लो समय २८५ स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चल्दै आएका थिए । मन्त्रालयले लोकसेवा आयोगबाट नियुक्ति भइ आएका शाखा अधिकृतहरुलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाएसँगै अझैं निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलिरहेका स्थानीय तहका संख्या २१६ मा झरेको छ ।

Notices-20250709202433427

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बिधान विपरित बढुवा भन्दै उपाध्यक्ष ओलीको आपत्ति, ‘लाज पनि लाजाउने निर्णय’

सुदन समूहद्धारा मुख्यसचिवलाई हप्कीदप्की,चर्काचर्की पछि बाहिरिएका थिए कानुन सचिव

राष्ट्र निर्माणमा दलित : समाजले बिर्सनु नहुने पात्रहरूको चर्चा

थारु समुदायमा सिकलसेल खतरा बढ्दै: राप्ती प्रतिष्ठानले पहिलोपटक ५ हजार जनामा परीक्षण शुरू

कसले दियो अख्तियार प्रमुखलाई धम्की ?

“डिजिटल ढोका र बिचौलियाको ताला”

सरकारी तलब खाएर एमाले पार्टीको प्रतिनिधि डाक्टरहरू

दुई उपसचिव सहसचिवमा बढुवा सिफारिस

बिशेष