चार उपसचिवहरुको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चार जना उपसचिवहरुको सरुवा गरेको छ ।
मन्त्रालयले हालैमात्र लोकसेवा आयोगबाट बढूवा भइ सामान्य प्रशासनको अतिरिक्त समूहमा रहेका नेपाल विविध सेवाका सूचना प्रविधि निर्देशकहरुलाई विभिन्न मन्त्रालय,निकाय,कार्यालयमा सरुवा गरेको हो ।
सूची अनुसार,योगेश अर्याललाई निर्वाचन आयोग,अमोद उलकलाई सार्वजनिक खरिद अनुगमन कार्यालय,सुरज प्रकाश अर्याललाई सूचना प्रविधि मन्त्रालय र इन्द्र प्रसाद मैनालीलाई सञ्चार मन्त्रालयमा सरुवा गरेको जनाएको छ ।

बिज्ञापन
बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

बिशेष