बढुवाका यी पाँच विज्ञापनमा ‘शून्य’ आवेदन

जेष्ठता र कार्यसम्पादन मूल्यांकनद्धारा पूर्ति गर्न लागिएको बढुवाका विभिन्न पाँच वटा विज्ञापनमा एउटै दरखास्त नपरेको भेटिएको छ । उर्जा जलश्रोत तथा सिँचाई मन्त्रालयले ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाका लागि खुलाएको विज्ञापनका विभिन्न पाँच पदमा एउटै दरखास्त नपरेको बढुवा सिफारिस समितिले जनाएको छ ।

बिज्ञापन

समितिका अनुसार,राजपत्रअनंकित प्रथम श्रेणी, इलेक्ट्रिकल टेक्निसियन,मेकानिकल सुपरभाइजर, सव इन्जिनियर, सुपरभाइजर राप अनं प्रथम श्रेणी, मेकानिकल सुपरभाइजर र इलेक्टिकल टेक्निसियन पदमा एउटै दरखास्त नपरेको बढुवा सिफारिस समितिको सचिवालयले जनाएको छ ।

बिज्ञापन


यस्तै बढुवा सिफारिस समितिको हिजो बसेको बैठकले नेपाल इन्जिनियरिङ्ग सेवा,मेकानिकल समूहतर्फका उमेद्धार अजय कुमार सिंहलाई ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाको लागि सिफारिस गरेको जनाएको छ

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

बिशेष