एक सचिव,१० सहसचिव,६५ उपसचिवसहित २३० कर्मचारीको सरुवा

न्याय सेवा आयोगले एक सचिव,१० सहसचिव,६५ उपसचिवसहित १५४ अधिकृतहरुको सरुवा गरेको छ ।

बिज्ञापन

आयोगले पराश्वर ढुंगनालाई सत्य निरुपण तथा मेलमिलाप आयोगबाट कानुन,न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरेको छ ।
यस्तै,सूर्यवंश शर्मा कँडेललाई उच्च अदात जनकपुरको रजिष्ट्रार,यमप्रसाद सापकोटालाई तुल्सीपुर उच्च अदालत,अमित उप्रेतीलाई वुटवल इजलाश सरुवा गरेको छ ।

बिज्ञापन

यस्तै सहसचिव तहका सरकारी वकिलहरुमा ईश्वरी प्रसाद ढकाललाई महान्यायधिवक्ताको कार्यालय,सन्देश श्रेष्ठलाई महान्यायधिवक्ताको कार्यालयमा सरुवा गरेको छ । यदुनाथ शर्मालाई उच्च सरकारी वकिल कार्यालय नेपालगञ्ज,कोषहरि निरौलालाई उच्च सरकारी वकिलको कार्यालय वीरगञ्ज,अशोकराज रेग्मीलाई उच्च सरकारी वकिलको कार्यालय हेटौंडामा सरुवा गर्दा रामहरि शर्मालाई जिल्ला सरकारी वकिलको कार्यालय,काठमाडौं र विवेक वराललाई उच्च सरकारी वकिलको कार्यालय बाग्लुङमा खटाएको छ ।

यस्तै,उपसचिव तहका कर्मचारीमा न्याय समूहका सात,सरकारी वकिल ५६ जना कर्मचारीहरु सरुवामा परेका छन् । यस्तै शाखा अधिकृत तहका १५४ अधिकृत तहका कर्मचारीको गरिएको न्याय सेवा आयोगले जनाएको छ ।

बिज्ञापन

http://www.jcs.gov.np/single/1750021799

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

बिशेष