३२ नायब सुब्बा अधिकृतमा बढुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३२ जना नायब सुव्वा तहका कर्मचारीलाई अधिकृतमा बढुवा सिफारिस गरेको छ ।बढुवा सिफारिस समितिको हिजो बसेको बैठकले ती अधिकृतहरुलाई उपसचिवमा बढुवा सिफारिस गरेको हो ।

बिज्ञापन

नेपाल प्रशासन सेवा,लेखा समूहका ती नासुहरुलाई अधिकृतमा बढुवा सिफारिस गरिएको हो । बढुवा सिफारिस भएकामा हरिबोल ढुंगना,त्रिविक्रम शर्मा,खेमनाथ आचार्य,रमेश प्रसाद भट्टराई,सरिता न्यौपाने पाण्डे,रामकुमार शाह,महादेव पन्थ,फणिन्द्र ढुंगेल,गोविन्द प्रसाद भट्टराई,राजन प्रसाद गुरागाई लगायत रहेका छन् ।

बिज्ञापन

बढुवा सिफारिस समितिले ती कर्मचारीहरुलाई जेष्ठता र कार्यसम्पादन मुल्यांकनका आधारमा उपसचिवमा बढुवाका लागि सिफारिस गरिएको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने

विवादित वन अधिकृत ठाकुर: अदालतको आदेश अवज्ञादेखि गरिब महिलाको टेम्पो भीरबाट खसाल्ने घटनासम्म

रास्वपाको चार प्रदेशको अधिवेशन :बहालवाला तीन सांसद पराजित

आफ्नै हात जगन्नाथ : अर्थमन्त्रीकै गृहजिल्लामा पूर्वाधारको ४ अर्ब बजेट

प्रमुख प्रशासकीय अधिकृतलाई कस्न सरकारले ल्यायो नयाँ आचारसंहिता

सशस्त्र प्रहरीको प्रवक्तामा डीआईजी कार्की

विदा लिएपछि कहाँ गए ५२९ सरकारी कर्मचारी ? बढुवा, सरुवा र पदस्थापनको अभिलेखसमेत नदेखिएपछि विशेष छानबिन सुरु

भेप तस्करीको जालो कहाँसम्म ? प्रधानमन्त्री बालेन्द्र शाहले कहिले खोज्लान् वास्तविक नाइके ?

बिशेष