१४ शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १४ जना अधिकृतहरुलाई उपसचिव तहमा बढुवा सिफारिस गरेको छ । बढुवा सिफारिस समितिको हिजो बसेको बैठकले ती अधिकृतहरुलाई उपसचिवमा बढुवा सिफारिस गरेको हो ।

बिज्ञापन

बढुवा सिफारिस भएका कर्मचारीमा दिपक बन्जाडे,प्रतिज्ञा राई,महेश्वरमणि त्रिपाठी,विजयराज तण्डुकार,ऋृचा भट्टराई,भुवन पौडेल लगायत रहेका छन् । यस्तै सुजन विडारी,जीतबहादुर कार्की,खिमानन्द भट्टराई,निर्मलप्रसाद भट्टराई,यज्ञराज पौडेल बढुवाका लागि सिफारिस भएका छन् ।

बिज्ञापन

यस्का अलवा,तारा गौतम,प्रतिक कार्कि र एशु बस्नेत बढुवाका लागि सिफारिस भएका छन् । ती अधिकृतहरुलाई जेष्ठता र कार्यसम्पादन मुंल्याकनका आधारमा बढुवा सिफारिस गरिएको हो ।

बिज्ञापन

यस अघि परराष्ट्र सेवाकै १५ जना शाखा अधिकृतहरु बढुवाका लागि सिफारिस भएका थिए । गत शुक्रवार भोगेन्द्र लिङ्देन,विनोद मुखिया,खगराज पाण्डे,प्रेमराज गौतम,टोपनारायण गिरी,कृष्ण कुमार सुवेदीका अलवा कृष्ण अर्याल,उद्धव न्यौपाने,बलिराम प्रसाद धामी,गायत्री बहादुर पौडेल,मनहरि दंगाल,विष्णुकुमारी अधिकारी,बाबुराम सिग्द्याल,ओमकुमार भण्डारी र भोजराज भुसाल लगायतलाई जेष्ठता र कार्यसम्पादन मुल्यांकनका आधारमा उपसचिवमा बढुवाका लागि सिफारिस गरिएको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एक सर्को बिँडी

कार्यसम्पादन मूल्यांकनमा रसुवाका ५ पालिका कालिका अब्बल,आमाछोदिङ्मोको बिजोग

लोकतान्त्रिक अभ्यासमा निर्वाचन आचारसंहिता, खर्च र नैतिक आचरण   

स्थानीय सरकारमध्ये पाणिनि गाउँपालिका अब्बल,यी हुन कासमूमा टप १० भित्र पर्न सफल पालिका

उपमहानगरपालिकाको कार्यसम्पादन रिर्पोट : बुटवल अब्बल,इटहरी सबैभन्दा कमजोर

कार्यसम्पादन मूल्यांकनमा विराटनगर सबैभन्दा अब्बल,काठमाडौं सबैभन्दा कमजोर

विवादित डम्बरु निरौला फेरि शक्तिको केन्द्रमा : मेयर पौडेलकै रोजाइमा जीतपुरसिमरा हाकिम

बिदा दुरुपयोगमा मुछिइन वैज्ञानिक,सरकारी सेवाबाटै बर्खास्त गर्ने तयारी

बिशेष