यी हुन शाखा अधिकृतमा बढुवा सिफारिस भएका ३५ कर्मचारी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३५ जना नायब सुव्वालाई अधिकृतमा बढुवा सिफारिस गरेको छ ।

बिज्ञापन

बढुवा सिफारिस समितिको हिजो बसेको बैठकले नेपाल प्रशासन सेवा,सामान्य प्रशासन समूहका ती सुव्वालाई अधिकृत तहमा बढुवा सिफारिस गरिएको हो ।
बढुवा सिफारिस भएका कर्मचारीमा अर्जुन सुवेदी,अर्जुन ज्ञवाली,भुवन चन्द्र भट्ट,सुधिर गौतम,ढाका प्रसाद बराल,चिरन्जिवी पौडेल,खडानन्द मरासिनी रहेका छन् ।

बिज्ञापन

यस्तै वढुवा सिफारिस समितिले अर्जुन कुमार श्रेष्ठ,कृष्णहरि आचार्य,जानकी भण्डारी खरेल,नारायण दत्त उपाध्याय,सूर्य प्रसाद शर्मा,लेखनाथ अर्याल,प्रकाशकुमार शर्मा,चन्द्रकान्त तिमिल्सिना,कमलबहादुर के. सी,सूर्य प्रसाद लम्साल,शालिकराम खनाल,थमनबहादुर रेश्मी,महेश प्रसाद पराजुलीलाई बढुवा सिफारिस गरेको छ ।

बिज्ञापन

समितिको सूचना अनुसार,माधव प्रसाद बराल,ढक प्रसाद भट्टराई,थानेश्वर भट्टराई,रामबाबु पौडेल,ललित बहादुर घिमिरे,लक्ष्मी प्रसाद पराजुली,ध्रुव कुमार कार्की,तुलसी ओझा,दिल बहादुर भुजेल,प्रदिप कुमार श्रेष्ठ,बिनोद प्रसाद सापकोटा,कुमार प्रसाद खतिवडा,ज्ञानहरि पौडेल,लालबहादुर बोहरा र रामचन्द्र पौडेल रहेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

बिशेष