संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १५ जना शाखा अधिकृतहरुलाई उपसचिव तहमा बढूवा सिफारिस गरेको छ ।
बिज्ञापन
बढूवा सिफारिस समितिको हिजो बसेको बैठकले परराष्ट्र सेवाका ती अधिकृतहरुलाई उपसचिवमा बढुवा सिफारिस गरेको हो ।
बिज्ञापन
बढुवा सिफारिस भएका अधिकृतहरुमा भोगेन्द्र लिङ्देन,विनोद मुखिया,खगराज पाण्डे,प्रेमराज गौतम,टोपनारायण गिरी,कृष्ण कुमार सुवेदी छन् ।

बिज्ञापन
यस्तै कृष्ण अर्याल,उद्धव न्यौपाने,बलिराम प्रसाद धामी,गायत्री बहादुर पौडेल,मनहरि दंगाल,विष्णुकुमारी अधिकारी,बाबुराम सिग्द्याल,ओमकुमार भण्डारी र भोजराज भुसाल रहेका छन ।
यी अधिकृतलाई जेष्ठता र कार्यसम्पादन मुल्यांकनका आधारमा उपसचिवमा बढुवा सिफारिस भएका हुन ।
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%



























