लेखाका आधा दर्जन उपसचिवको सरुवा,सूची गुपचुप

महालेखा नियन्त्रकका कार्यालयले आधा दर्जन उपसचिवहरुको सरुवा गरेको छ । कार्यालयले कान्ति बाल अस्पतालमा कार्यरत विष्णुप्रसाद निरौलाको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएको छ। निर्वाचन आयोगका बोधराज घिमिरेको नापी विभागमा सरुवा गरेको छ।

बिज्ञापन

त्यस्तै केन्द्रका इन्द्रबहादुर तुंगेलीको  कोष तथा लेखा नियन्त्रण कार्यालय सप्तरी सरुवा गरेको छ । महालेखा नियन्त्रण कार्यालयका रेमा ढुंगानाको चिकित्सा शिक्षा आयोग सरुवा गरेको छ। राष्ट्रिय सतर्कता केन्द्रका श्रीधर ज्ञवालीको निर्वाचन आयोग सरुवा गरिएको हो।

बिज्ञापन

सचिव गणेश पाण्डे घर जानु अघि आधा दर्जन उपसचिवहरु यता उता गरेर निस्किएका हुन । कार्यालयले सरुवा गुपचुप राखेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यी हुन शुद्धीकरणमा परेका कार्यालय सहयोगीदेखि आठौं तहका १२५९ कर्मचारी

यी हुन सहसचिव बढुवाका सम्भाव्य उमेद्धार

जेनजीका मन्त्रीहरुलाई भेगीय र जातीय कर्मचारीकै भर

एक करोडको चर्चा र नियम मिचिएको नियुक्ति

यस्ता छन् सचिव बैठकका २० निर्णय

प्राविधिकतर्फका आठ उपसचिव सहसचिव बढुवा सिफारिस

मालपोत डिल्लीबजारमा बिचौलिया हावी, मन्त्रीको आक्रोश : ‘अफिस चलाउने हो कि बिचौलिया ?

सचिवसँग ६ र सहसचिवसँग १० लाख धरौटी माग

बिशेष