राजस्व अनुसन्धान विभाग खारेज गर्न सिफारिस

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले राजश्व अनुसन्धान विभाग खारेज गर्न सरकारलाई सिफारिस गरेको छ । आयोगका संयोजक रामेश्वर खनालले विभाग खारेज गर्नु पर्ने कारण प्रष्ट्याएका छन् ।

बिज्ञापन

मंगलबार नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले विभागको कार्य क्षेत्र अन्य निकायसँग दोहोरो भएकाले यसको औचित्य नरहेको बताए।

बिज्ञापन

‘हामीले राजश्व अनुसन्धान विभाग खारेज नै गर्नु भनेका छौँ । राजश्व अनुसन्धान विभागले गर्ने अनुसन्धानभन्दा प्रभावकारी अनुसन्धान र अधिकार भन्सार विभाग र आन्तरिक राजस्वलाई छ’ उनले भने, ‘एउटै कामका लागि तीन वटा निकाय रहेका छन् । कालोबजारी ऐन प्रयोग गरेर सिडिओ जान्छ । मूल्य अभिवृद्धि ऐन प्रयोग गरेर अर्कै निकाय जान्छ, चुहावट ऐन प्रयोग गरेर राजश्वमा जान्छ । यसरी एउटै मान्छे तीन वटामा जान्छ । यसमध्ये दुइटा दोहन हुन्छ ।’

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

अधिकृतसँग १ करोड ८ लाख अकुत आर्जन,एक बर्ष कैद सजाय

७२ हजार घुससहित रंगेहात समातिए प्रमुख प्रशासकीय अधिकृत

मन्त्रिपरिषद् बैठकका ८६,सचिव बैठकका ६ निर्णय सार्वजनिक

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

वर्ल्डलिंकलाई कसले बचायो ? सात अर्बको करछली प्रकरणमा बालेनले खोल्लान् त फाइल ?

बिशेष