बैंककको भ्रमण सकाएर स्वदेश फर्कदै देउवा दम्पत्ति

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उहाँकी पत्नी परराष्ट्रमन्त्री डा आरजु राणा देउवा स्वदेश फर्किन लागेका छन् ।  उपचारका लागि गतआइतबार बैंकका पुगेका बेला नेपालमा सत्ता गठबन्धनमै संशय पैदा भएको खबर बाहिरिरहेको छ । काँग्रेसभित्रै तिव्र धुव्रिकरण समेत भइरहेको अवस्था छ । देउवा दम्पत्ति आजै मध्यान्ह थाइ एयरको विमानबाट स्वदेश फर्किन लागेका हुन ।

बिज्ञापन

गत वैशाख ७ गते पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उनकी पत्नी तथा परराष्ट्रमन्त्री आरजु राणा र छोरा जयवीर बैंकक निस्किएका थिए ।उनीहरु आजै अपरान्ह स्वदेश फर्किन लागेको जनाइएको छ ।

बिज्ञापन

तर देउवा दम्पत्ति विदेश गएको समयमा नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालासहित महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा,पूर्ण बहादुर खड्का लगायतका दलका नेताहरूले सत्ता गठबन्धन यही ढंगबाट नचल्ने अभिव्यक्ति दिइरहेका छन् ।

उता हिजैमात्र डा शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा प्रभावशाली सात नेताहरूको बैठक बसेको थियो । सो बैठकमा विमलेन्द्र निधि, देउवाका खास मानिएका प्रकाशमान सिंह, डा शशांक कोइराला, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, डा प्रकाशशरण महत र गोपालमान श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
सभापति देउवा उपचार र पारिवारिक भेटघाटको लागि थाइल्याण्डमा रहेका बेला महत पनि बैठकमा सहभागी हुनुलाई सत्ता गठबन्धनमा उत्पन्न संकट उत्पन्न भएको रुपमा अर्थाउनेहरु छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पतञ्जली जग्गा प्रकरण : पूर्व उपसचिव र नासु धरौटीमा रिहा

विद्या भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा हुँदै

नेपाली सेनाका २२ जना कर्नेलहरुको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]

प्रकाशित भयो एसईईको नतिजा,कसरी हेर्ने ?

वीमा प्राधिकरणको अध्यक्षमा ‘अयोग्य’ पुडासैनीलाई स्टाफ कलेजको जिम्मेवारी

अनिवार्य अवकाशमा गएको तीन सातामै पूर्व सचिव विष्टलाई लाभको पद

भेप आयात र बिक्री गर्न उच्च अदालतको अनुमति

प्रधानमन्त्रीको स्पेन भ्रमण : तीन सचिवसहित सहभागी हुँदैछन् यी कर्मचारी

बिशेष