स्थानीय तहका कर्मचारीद्वारा पनि आन्दोलन घोषणा

निजामती ऐन यथाशीघ्र जारी गर्न माग गर्दै स्थानीय तहमा कार्यरत कर्मचारीहरूले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । स्थानीय सेवा कर्मचारी सञ्जालले शुक्रबार विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । आन्दोलनका कार्यक्रम अन्तर्गत वैशाख ७ गते ७५३ वटै पालिकाका प्रमुखमार्फत सरोकारवाला निकायको ध्यानाकर्षण गराउने कार्यक्रम छ ।

बिज्ञापन

आफूहरूका माग समेटेर छिटोभन्दा छिटो निजामती ऐन जारी गर्न दबाबस्वरुप आन्दोलन घोषणा गर्न बाध्य भएको सञ्जालले जनाएको छ।‘पटक–पटक ध्यानाकर्षण गराउँदासमेत राज्य व्यवस्था तथा सुशासन समितिको उदासिनताका कारण सरकारले मिति २०८०।०६।२७ गते गरेको सम्झौता र स्थानीय तहका कर्मचारीका माग मुद्दाका विषयमा दर्ता भएको संशोधन प्रस्तावमा भएका विषयहरुलाई संघीय निजामती सेवा विधेयकमा समावेश गराई छिटोभन्दा छिटो संघीय निजामती सेवा ऐन जारी गर्न दबाबस्वरुप चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य भएका छौँ,’ विज्ञप्तिमा भनिएको छ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बिधान विपरित बढुवा भन्दै उपाध्यक्ष ओलीको आपत्ति, ‘लाज पनि लाजाउने निर्णय’

सुदन समूहद्धारा मुख्यसचिवलाई हप्कीदप्की,चर्काचर्की पछि बाहिरिएका थिए कानुन सचिव

राष्ट्र निर्माणमा दलित : समाजले बिर्सनु नहुने पात्रहरूको चर्चा

थारु समुदायमा सिकलसेल खतरा बढ्दै: राप्ती प्रतिष्ठानले पहिलोपटक ५ हजार जनामा परीक्षण शुरू

कसले दियो अख्तियार प्रमुखलाई धम्की ?

“डिजिटल ढोका र बिचौलियाको ताला”

सरकारी तलब खाएर एमाले पार्टीको प्रतिनिधि डाक्टरहरू

दुई उपसचिव सहसचिवमा बढुवा सिफारिस

बिशेष