अतिरिक्त स्वास्थ्य सचिवका लागि २४ जनाको आवेदन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त रहेको दुई वटा १२ औं तहको अतिरिक्त सचिवका लागि २४ जनाले आवेदन दिएका छन् ।

बिज्ञापन

स्वास्थ्य मन्त्रालयको बढुवा समितिको सचिवालयका अनुसार रिक्त दुई अतिरिक्त सचिव पदमा २४ जनाले आवेदन दिएका हुन् ।

बिज्ञापन

मन्त्रालयमा स्वास्थ्य सचिव डा रोशन पोखरेल र अतिरिक्त सचिव डा दीपेन्द्र रमण सिंहले फागुन १२ गते एकै पटक अवकाश पाएका थिए। सचिवमा डा विकास देवकोटाले जिम्मेवारी पाएपछि मन्त्रालयमा अहिले १२औं तहको अतिरिक्त सचिवका दुई पद रिक्त छन्।

मन्त्रालयको बढुवा समितिले चैत ६ गते सार्वजनिक सूचना जारी गर्दै आवेदन माग गरेको थियो। १५ दिनको समय दिएर आवेदन माग भएको थियो। आवेदन दिने आज बुधबार अन्तिम दिन हो।

बिज्ञापन

आवेदन दिनेमा डा. दिपक थापा, डा. सञ्जयकुमार ठाकुर, डा. यदुचन्द्र घिमिरे, डा. कृष्णप्रसाद पौडेल, डा. किरणमणि पौडेल, डा. सरोज शर्मा, डा. रुना झा, डा. चुमनलाल दास, डा. अनुज भट्टचन, डा. बासुदेव जनार्दन प्रसाद उपाध्याय, दुर्गालक्ष्मी श्रेष्ठ, डा. सरोज शर्मा, डा. सुधा देवकोटा, नारायणप्रसाद ढकाल र डा. किरणमणि पौडेलले बढुवाका लागि आवेदन दिएका छन् ।

यस्तै, डा. राजन पाण्डे, डा. प्रभा चापागाईँ, डा. श्रीकृष्ण श्रेष्ठ , डा. विष्णुप्रसाद शर्मा, डा. प्रविण श्रेष्ठ, डा. केशरबहादुर ढकाल, २४. डा. विनोदविन्दु शर्मा, डा. श्रवण कुमार थापा, डा. अजित रायमाझी, डा. चन्द्रभाल झा र डा. डेलसिह जोशी रहेका छन् ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बिपी राजमार्ग सुचारु हुन ढिलाइ, वैकल्पिक सडक पनि जोखिममा

आइतबार र सोमबार बिदा दिने सरकारको निर्णय

राष्ट्रका लागि लड्ने क्याप्टेन, जीवनका लागि एक्लै योद्धा

दलिय कर्मचारी संगठनको दादागिरी : वरिष्ठ अधिकृत हटाइ युनियन सल्लाहकारलाई प्रमुख बनाउन दबाब

भिषण वर्षाको जोखिमबीच दुई दिन सार्वजनिक बिदा दिन कर्मचारीको सुझाव

भारी वर्षासँगै राजमार्ग अवरुद्ध हुने सम्भावना : सडक विभागको सतर्कता अपिल

नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नागढुंगा सडकखण्ड पहिरोले अवरुद्ध

बागमती र मधेशमा चट्याङसहित वर्षा, मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह

बिशेष