१३ कर्मचारी शाखा अधिकृतमा बढुवा सिफारिस

कृषि तथा पुशपक्षी विकास मन्त्रालयका १३ कर्मचारीहरु शाखा अधिकृत वा सो सरहको पदमा बढुवा सिफारिस भएका छन् ।

बिज्ञापन

नेपाल कृषि सेवा वाली विकास समूह,वाली विकास अधिकृतमा ४,नेपाल कृषि सेवा,वाली संरक्षण समूह,बाली संरक्षण अधिकृतमा ६ र नेपाल कृषि सेवा एगृ,इको एण्ड मार्केटिङ,कृषि अर्थ विज्ञतर्फ ३ गरी १३ जना कर्मचारीहरु शाखा अधिकृत तहमा बढुवा सिफारिस भएका हुन ।

बिज्ञापन

उनीहरुलाई जेष्ठता र कार्यसम्पादन मूंल्याकनका आधारमा बढुवा सिफारिस गरिएको जनाइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शाखा अधिकृत विष्ट लिखत कसुरमा दोषी ठहर

सातामा दुई दिन बिदा दिने निर्णय राजपत्रमा प्रकाशित

मानव शरीरको यौनाङ्ग के पूजनीय वस्तु मात्र हो, कि त्यसको संयमित र मर्यादित उपयोगका लागि प्रकृतिले दिएको हो?

गृह मन्त्रालयद्वारा ७ कर्मचारीको सरुवा

अब बर्षमा १४५ दिन सार्वजनिक बिदा

सबै मन्त्रालय,सचिवालय र आयोगहरुको ओएनएम गर्ने पूर्वस्वीकृति

यस अघि पटक पटक असफल भएको थियो सातामा दुई दिन बिदा दिने निर्णय

अब सातामा दुई दिन सार्वजनिक बिदा : कार्यालय समय बिहान ९ देखि बेलुका ५ बजेसम्म

बिशेष