यी हुन अधिकृतमा बढुवा सिफारिस भएका २२ कर्मचारी

कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले २२ जना कर्मचारीहरुलाई बढूवाका लागि सिफारिस गरेको छ ।

बिज्ञापन

मन्त्रालयले नेपाल न्याय सेवा,न्याय समूहका २२ जना कर्मचारीहरुलाई शाखा अधिकृत वा सो सरहको पदमा बढुवाका लागि सिफारिस गरेको हो ।
बढुवा सिफारिस भएकाहरुमा रमेश पोखरेल,प्रदीप चन्द्र ज्ञवाली,दान प्रसाद शर्मा,रीता कुमारी देवकोटा,टेकराज गैरे,उमेश कुमार अर्याल,युवराज पन्थी लगायत रहेका छन् ।
जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस भएकाहरुमा कुलबहादुर खत्री,विश्वनाथ सुवेदी,रविन्द्र भण्डारी,शेषकान्त उपाध्याय,टिकाराम लम्साल,शम्भु कार्की,अक्कलबहादुर रावल,लिलाधर घिमिरे लगायत रहेका छन् ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

चिकित्सकको आवाजदेखि संस्थागत सुधारसम्म : एनएमए अध्यक्षका लागि डा. बद्री रिजाल

१० उपसचिवलाई नगरपालिकामा खटाइँदा ६ भित्रिए सिंहदरबार

थप दुई उपसचिवको सरुवा

राष्ट्रिय किताबखानाको सेवा अब पूर्ण रूपमा ‘फेसलेस’, पेन्सन पट्टाका लागि व्यक्तिगत रूपमा आउन नपर्ने

३० उपसचिवहरूको सरुवा

मन्त्रिपरिषद् बैठक, सचिव सरुवाको सम्भावना

वनमा वेथिती : बढुवाको अंक जोड्न दुर्गम पठाइने कर्मचारीको यस्तो बन्दैछ सूची

१२ सहसचिव र एक उपसचिवको सरुवा,१२ जनालाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी

बिशेष