संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै पटक ५९ जना शाखा अधिकृतहरुको सरुवा गरेको छ ।
बिज्ञापन
मन्त्रालयले विभिन्न मन्त्रालय,आयोग,कार्यालय,आयोगमा कार्यरत रहेका अधिकृतहरुको सरुवा गरेको हो । सरुवाको सूची अनुसार,२१ जना अधिकृतहरु गृह मन्त्रालयमा इन्ट्री भएका छन् । ५ जना सञ्चार मन्त्रालय वा अन्तर्गत पुगेका छन् भने १ जना अर्थमा इन्ट्री पाएका छन् । यस्तै, ११ अधिकृतलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाइएको छ । तीन जना शाखा अधिकृतहरुलाई संघीय मामिला तथा सामान्य प्रशासनको अतिरिक्त समूहमा तानिएको छ ।
बिज्ञापन
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%



























