गृहका १३ कर्मचारीको सरुवा,सात सहसचिवको पदस्थापन गरिँदा एक उपसचिव गृहमा फिर्ता

गृह मन्त्रालयले १३ जना कर्मचारीहरुको सरुवा तथा पदस्थापन गरेको छ । मन्त्रालयले ११ सहसचिवस्तरका र एक जना उपसचिवस्तरका कर्मचारीहरुको सरुवा गरेको हो ।मन्त्रालयले सात जना सहसचिवलाई पदस्थापन र बाँकी ६ जनाको सरुवा गर्दा उपसचिवस्तरका एक कर्मचारी मन्त्रालयमा फिर्ता भएका छन् ।

बिज्ञापन

सूची अनुसार,हालैमात्र पदस्थापन भएका दिलकुमार तमाङलाई जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा पदस्थापन गरिएको छ । यस्तै,जगदिश्वर उपाध्यायलाई जिल्ला प्रशासन कार्यालय सुर्खेत,भविश्वर पाण्डेलाई जिल्ला प्रशासन कार्यालय नवलपरासी,बर्दघाट सुस्ता पूर्व पदस्थान गरेको छ ।

बिज्ञापन

गृहले कुमान सिंह गुरुङलाई जिल्ला प्रशासन कार्यालय बाग्लुङमा खटाउँदा प्रेम प्रसाद लुँइटेललाई जिल्ला प्रशासन कार्यालय उदयपुर,आनन्द सारुलाई अछाम जिल्लाको सिडियोको जिम्मेवारी दिएर पठाएको छ ।
यस्तै गृहले कपिलवस्तुको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल,सुर्खेतबाट शंकरहरि आचार्य,सुस्तापूर्वबाट अरुण पोखरेल, बाग्लुङबाट नेत्र प्रसाद सुवेदी,केदारनाथ शर्मा पर्वतबाट गृहमा फिर्ता ल्याइएको छ ।
यस्तै,उदयपुरबाट हरिप्रसाद घिमिरेलाई पर्वतमा सरुवा गरिएको गृहले जनाएको छ ।


यस्तै उपसचिव तहका प्रमुख जिल्ला अधिकारी रहेका शिव लम्साललाई अछामबाट गृहमा फिर्ता ल्याएको छ  ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अब २५ जिल्लामा उपसचिव,५२ जिल्लामा सहसचिव सिडियो

संखुवासभा र बैतडीमा नयाँ सिडियो

अख्तियारको राडारमा तीन पूर्व प्रधानमन्त्रीका स्वकीय

मुख्य सचिवसहित पाँच सचिव सञ्चालक रहेको अस्पतालको यो हबिगत

निमित्त महानिर्देशकले लत्याए बालेन सरकारले निर्देशन

रक्तदानसहित मनाइयो नृत्य निर्देशक संघ नेपालको ११औँ स्थापना दिवस

अवकाशको १३ महिना अगावै,सञ्चारमा भित्रिएको साता दिनमै सचिव पोखरेलले किन दिए राजीनामा ?

स्मार्ट टेलिकम घोटाला : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष,सीइओसहित ७ प्रतिवादी

बिशेष